8.6 C
Achhām
अन्य
    - Advertisement -spot_img

    AUTHOR NAME

    अछाम खबर

    155 POSTS
    0 COMMENTS

    किराले धानबाली नष्ट गर्नथालेपछि किसानको खेतमा विषादी छर्किदै वडाध्यक्ष कडायत

    साउन १,अछाम साँफेबगर नगरपालिका ७ रिडिकोटका किसानहरु धानबालीमा किरा लागेपछि चिन्तीत बनेका छन् । रिडिकोटको चिउरीनाव र सिस्नेफाँटमा रोपेको धानबाली किराले नष्ट गर्न थालेको छ...

    पातलकोटमा एक जना पुरुष मृत अवस्थामा फेला

    साउन १ अछाम साँफेबगर नगरपालिका १४ पातलकोटमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । पातकोटको नरिसरा ठुलो ढुंगा स्थित खप्तड राष्टिय निकुञ्जको जंगलमा...

    अछाममा भीरबाट खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु

    भगवती कुँवर,अछाम अछाममा भीरबाट खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ३ लाछिमना निवासी राजेश बाबु बोगटीकी ३५ वर्षिया श्रीमती...

    सुदूरपश्चिममा आजदेखि बजेट शून्यता

    साउन १ धनगढी ः केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान...

    सुदूरपश्चिममा नाउपाको संसदिय दलको नेता बने खुशीराम

    साउन १ धनगढी सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् । ७ जनामध्ये चार जना प्रदेश सभा...

    साँफेबगर नगरपालिकाका जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

    असार ३०,अछाम साँफेबगर नगरपालिकाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आस्था नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्रका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।...

    साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको ६९ करोड ७७ लाख ११ हजारको बजेट स्वीकृत

    असार २७ अछामः साँफेबगर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६९ करोड ७७ लाख ११ हजारको बजेट स्वीकृत गरेको छ । नगरसभामा असार १०...

    वर्षायाममा स्थानीय तह नछाड्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन

    असार २६ काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका...

    साँफेबगर नगरपालिकाका नगर प्रमुख कुँवरद्धारा बालबालिकाहरुलाई कपडा वितरण

    असार २५,अछाम साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बालबालिकाहरुलाई कपडा वितरण गरेका छन् । नगर प्रमुख कुँवर आज आफ्नो जन्मदिनको अवसरमा नगरभित्रका १४ वडाका ३०...

    एसईई पुरक परिक्षाको ट्युशन कक्षा शुल्क वडाले व्यहोर्ने

    असार २३,अछाम साँफेबगर नगरपालिका १२ खप्तडले एसईई पुरक परिक्षा दिन पाउने विद्यार्थीहरुलाई ट्युशन कक्षा पढ्नका लागी शुल्क वडाबाट व्यहोर्ने भएको छ । वडा भित्रका विद्यार्थीहरुलाई...

    Latest news

    - Advertisement -spot_img