8.2 C
Achhām
अन्य

    अछामका १ हजार ८६ जना एमालेका कार्यकर्ताहरुद्धारा मातृभुमि जागरण अभियानलाई समर्थन

    सम्बन्धित समाचार

     माघ ८ अछाम

    नेकपा एमाले अछामका हजार  सय ८६ जना नेता कार्यकर्ताहरुले  मातृ भुमी जागरण अभियानलाई समर्थन गरेका छ्न 

    उनीहरुले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन आज साफेबगरमा पत्रकारसम्मेलन गर्दे साँफेबगर हजार  ८३ जनाले नेकपा एमाले का नेता कर्यकर्ताहरुले अभियानमा समर्थन रहेको सार्बजनिक गरेका छ्न   पत्रकार सम्मेलनमा बोल्दै  एमाले अछामका संगठन बिभाग प्रमुख प्रकाश शाहले अहिले पाटी परित्याग नगरेको  भन्दै मातृभुमीजागरण अभियानमा समाहित भएको बताए   उनले भने , हामीले पाटी परित्यग गरेका छैनौ कार्बाहि भएमा कार्बाहिक भोग्न तयरछौ हेरौन कति लाई कार्बाहिक गर्न सक्ने रैछ्न जागरण अभियानमा प्रदेश कमिटी तथा विभागिय सद्स्य जना, केन्दिय विभाग, जिल्ला कमिटी सचिवालय सदस्य , प्रवास केन्दृय प्रतिनिधि परिषद ,  जिल्ला कमिटी सद्स्य १७, पुर्व  जिल्ला कमिटीसदस्यहरु , जिल्ला सल्लाहकार सद्स्य १३, नगरकमिटी पदाधिकारी तथा सचिवालय सद्स्यहरु १२, अ्नेम संघ कार्यबहाकअध्यक्ष , जनबर्गीय सगठन का प्रमुख तथा पदाधिकारीहरु , सगठित सद्स्यहरु अन्य पाटीबाट ,  नेकपा एमालेका ३५३  जनालेविज्ञप्ति निकाल्दै मातृभुमी जागरण मा सम्र्थ रहेको जानकारी दिएका छ्न

    दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल गृहजिल्ला अछाम पुगेसँगै एमालेभित्र रहेको असन्तुष्टिसार्वजनिक हुन थालेको हो

    पुस १० मा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देशदौडाहमा छन्।  माघ मा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। पार्टीको संस्थागत निर्णय विरुद्धक्रियाकलाप गरेको आरोपमा एमालेले दुई महिनायता भीम रावल सहित केन्द्र, प्रदेश जिल्ला तहको नेतृत्वमा रहेका आधा दर्जननेतामाथि कारबाही गरेको हो रावललाई दसौँ महाधिवेशनयता निरन्तर पार्टी निर्णय नेतृत्व विरुद्ध गतिविधि गरेको आरोपमाकारबाही भएको थियो

     

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट