22.1 C
Achhām
अन्य

    नन्देश्वरी माविको स्तरोन्नतिका लागि सप्ताह ज्ञान महायज्ञ आयोजना

    सम्बन्धित समाचार

    बैशाख अछाम: मेल्लेख गाउँपालिका वडा नं षोडशास्थित नन्देश्वरी माविको स्तरोन्नतिका लागि सप्ताह ज्ञान महायज्ञ आयोजनागरिएको छ। महायज्ञको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आज एककार्यक्रमकाबीच उद्घाटन  गरे मन्त्री पालले महायज्ञले विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गरे साथै उनले आफ्नो व्यक्तिगत तर्फबाट महायज्ञमा ५० हजार सय रुपैँया दान समेत  गरेका छन मन्त्री पालले विद्यालयको भौतिकविकासमा आफ्नो मन्त्रालयले आवश्य बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धतासमेत जनाएका हुन्   मन्त्री पालले विद्यालयकोघेेरावारकोसमेत शिलान्यास पनि  गरेका छ्न कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षकृष्णप्रसाद जैशीले महायज्ञमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताए महायज्ञमा संकलित रकमको सही सदुपयोगमा ध्यान दिनुपर्नेउनले जोड दिए

    कार्यक्रममा विशिष्ठ अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले पवित्र उद्देश्य राखेर आयोजना गरिएकोमहायज्ञबारे कसैले गलत हल्लासमेत फैलाएको  बताए   संकलित रकम हिनामिना हुन नदिन सचेत बन्नुपर्नेमा उनको पनि जोडथियो। कार्यक्रममा वडा नं का वडा अध्यक्ष प्रकाश अधिकारीले हिजो बसेको कार्यपालिका बैठकले महायज्ञलाई लाख रुपैयादिने निर्णय गरेको जानकारी  दिए वडा नं का वडा अध्यक्ष  तिलक बहादुर कडायतले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षताविरबहादुर बोहोराले गरेका थिए बैशाख गतेसम्म चल्ने महायज्ञमा भागवत भुुषण पण्डित नारायणप्रसाद तिमिल्सिनाको टोलीलेकथा बाचन गर्ने आयोजकले जनाएको छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट