22.1 C
Achhām
अन्य

    रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त

    सम्बन्धित समाचार

    चैत ११ अछाम: रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्ण बहादुर वि नियुक्तभएका छन सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार रामारोशन गाउँपालिका  सुतारका विक कार्यकारीअधिकृतमा  नियुक्ति भएका हुन्। विक नेपाली कांग्रेस अछाम क्षेत्र नं को क्षेित्रय सचिव हुन

    सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत  रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यस्थापनसमितिको कार्यकारी अधिकृत   पदमा विक नियुक्त भएका हुन समितिको पदावधी चार वर्षको हुनेछ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट