23.1 C
Achhām
अन्य

    सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रभाधम्कोट मावीद्धारा स्वागत

    सम्बन्धित समाचार

    बैशाख २७ अछामः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रभाधम्कोट मावीले स्वागत गरेको छ ।
    साँफेबगर नगरपालिका ३ सिद्धेश्वरको प्रभा धम्कोट मावीले आज बाजागाजा सहित मन्त्री खड्कालाई स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेको हो । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रभा धम्कोट मावीलाई नमुना विद्यालय छनौट गरेको भन्दै विद्यालयले धन्यवाद समेत ज्ञापन गरेको हो । प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट कार्यक्रम अन्तर्गत प्रभा धम्कोट सहित अछामका चार विद्यालय नमुना विद्यालय छनौट भएका छन् ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट