बैशाख २७ अछाम कमलबजार नगरपालिकामा शक्ति आधारभुत विद्यालय र पौवार विष्ट समाजको मन्दिर शिलन्यास गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी सुदुरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री मेघराज खड्का र सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय मानबहादुर रावलले सयुक्त भवन शिलन्यास गरेका हुन ।भोली मन्त्री खड्काले ढकारी गाउँपालिकामा संचालन हुने मेरो मुटु स्वस्थ्य मुटु विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।