16.1 C
Achhām
अन्य

    नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा साँफेमा बैशाख ३ गते देउडा खेल हुने

    सम्बन्धित समाचार

    बैशाख २ अछाम अछामको साँफेबगरमा बैशाख ३ गते देउडा खेल हुने भएको छ। साँफे एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउडा खेल हुने बजार भएको छ । दिउँसो ३ बजे देखि साँफे एयरपोर्ट बजारमा रहेको एभरग्रीन पब्लिक स्कुलको प्राङगणमा देउडा खेल हुने र खेलमा चर्चित देउडा गायक बिपना सिंह र रामबहादुर साउदको प्रस्तुती रहने बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । कला संस्कृति जगेर्ना गर्ने उदेश्य र मनोरञ्जनका लागी देउडा खेलको आयोजना गरिएको कुँवरले बताए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट