25.3 C
Achhām
अन्य

    साँफेबगरमा स्ववियु कप २०८२ हुने

    सम्बन्धित समाचार

    बैशाख १२ अछामः साँफेबगर नगरपालिका २ त्रिपुरा सुन्दरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा स्ववियु कप २०८२ हुने भएको छ ।

    खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगिता स्ववियु कप २०८२ यहि बैशाख १८ गतेदेखि २२ गतेसम्म साँफेबगरमा हुने भएको स्ववियु सभापति कमल कुँवरले जानकारी दिए । स्वास्थका लागी खेदकुद,राष्टका लागी खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताको प्रथम पुरस्कार ७७ हजार ७७७,द्धितिय पुरस्कार ३५ हजार रहेको छ । टिक दर्ता शुल्क ६ हजार ५०० रहेको छ भने टिम दर्ताका लागी बैशाख १८ गतेसम्म रहेको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट