25.3 C
Achhām
अन्य

    प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवाले जित्यो

    सम्बन्धित समाचार

    बैशाख २७ अछाम :चौरपाटी गाउँपालिकाले आयोजना गरेको प्रथम जिल्ला  स्तरिय अध्यक्ष कप क्रिकेट प्रतियोगीता को उपाधी उपहार निर्माण सेवाले जितेको शुक्रवार  भएको फाईनल खेलमा उपहार निर्माण सेवाले आयोजक चौरपाटी गाउँपालिकालाई ५४ रनले  हराउदै प्रथमपुरस्कार एक लाख २१ हजार १२१ हात पारेको उपहार निर्माण सेवाका संचालक एवम् निर्माण व्यवसायि संघ अछामका महासचिवगौतम कुँवरले जानकारी दिए

    स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिकको आयोजनामा सञ्चालन गरिएकोप्रथम जिल्ला स्तरीय  अध्यक्ष कप क्रिकेट प्रतियोगीताको समापन सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्री मेघराज खड्कालेगरेका थिए 

    मन्त्री खड्काले खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागीखेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्तामा राख्नुपर्ने  बताए पछिल्लो समय प्रत्यक वडा वडामा खेल मैदाननिमार्ण गरि राख्न आवश्यक नरहेकोले खेलाडीको संख्याको आधारमा सिमित ठाउँमा मात्र खेल मैदान बनाउने खेल मात्र खेलेरनहुने भन्दै खेल संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने  मन्त्री खड्काले बताए

    बैशाख २३ गते  देखि सञ्चालन भएको प्रथम जिल्ला स्तरीय  अध्यक्ष कप क्रिकेट प्रतियोगीतामा १२ वटा टिमको सहभागीता रहेकोथियो

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट