26.3 C
Achhām
अन्य

    पञ्चदेवल विनायक नगरपालिकाको बजेट ६६ करोड ८२ हजार

    सम्बन्धित समाचार

    असार १०,अछाम

    पञ्चदेवल विनायक नगरपालिकाकाे नगर सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भए सँगै नगर सभा तथा १२ औँ अधिवेशन सम्पन्न भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । त्यस्तै, उप–मेयर हर्क रावलले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट