26.3 C
Achhām
अन्य

    विनियोजन विधेयकमाथि छलफल सकियो, मन्त्रीहरूले जवाफ दिँदै ।

    सम्बन्धित समाचार

    काठमाडौं : प्रतिनिधिसभा बैठक विनियोजन विधेयक २०८१ अन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदैछन्। विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    १५ मिनेटपछि बस्ने बैठकमा ८ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले छलफलमा उठेका विषयमाथि जवाफ दिने कार्यसूची छ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूचीमा उल्लेख छ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट